25 Feb 2021, 7:57 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

स्वयम्भूस्थित ढुंगेधारामा अज्ञात समूह द्धारा बम विस्फोट

काठमाडाैं ः बुधबार साँझ काठमाडाैं स्वयम्भूस्थित  ढुंगेधारामा अज्ञात समूहले बम विस्फोत भएको प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीको भनाइ छ ।

बम विस्फोट गराउने समूह अज्ञात बताए पनि विप्लव समूह माथि आशंका गरिएको छ । विप्लव समूहका सयाैं नेताहरु सरकारको प्रतिबन्ध पछि प्रकाउ परेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: