29 Nov 2020, 4:25 AM (GMT)

Coronavirus Stats Nepal

231,978 Total Cases
1,479 Death Cases
212,590 Recovered Cases

दक्षिण कोरियामा एक नेपालीले आत्माहत्या गरे

काठमाडाैं । दक्षिण कोरियामा पाँचथरका विवेक राईले आत्माहत्या गरेका छन् । विवेक राई दक्षिण कोरियाको छल्लाबोक्दो स्थित एक बङ्गुर फार्ममा कार्यरत थिए ।

विवेक राई अविवाहित रहेको र बेलाबेलामा आफू मानसिक तनावमा रहेको उनका साथीले बताएका छन् । विवेक राई दक्षिण कोरियामा अढाइ महिना देखि काम गरिरहेका थिए। साँझ खाना खाएपछि सुतेका विवेक अर्काे दिन उनी कार्यरत फार्मभित्र मृत फेला परेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona Infection Confirmed in 1,380 More People

Kathmandu : In the last 24 hours, 1,380 people have been infected with the coronavirus ...

Translate »
%d bloggers like this: