22 Sep 2020, 7:14 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

बास्केट बल खेलाडी कोभे ब्रईयन्टको हेलीकपटर दुर्घटनामा मृत्यु

यु एस बास्केटबल खेलाडी कोभे ब्रईयन्टको ४१ वर्षको उमेरमा हेलीकपटर दुर्घटनामा परी मृत्यु भएको छ । हेलीकपटर दुर्घटनामा परी मृत्यु भएको ५ जना मध्ये कोभे पनि रहेका छन् ।

प्रइभेट हेलीकपटरमा यात्रा गरिरहेको बेला अचानक हेलीकपटरमा आगलागी हुँदा हेलीकपटर दुर्घटना भएको जनाएको छ । हेलीकपटर बिहान १० बजे दुर्घटना भएको जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: