यु एस बास्केटबल खेलाडी कोभे ब्रईयन्टको ४१ वर्षको उमेरमा हेलीकपटर दुर्घटनामा परी मृत्यु भएको छ । हेलीकपटर दुर्घटनामा परी मृत्यु भएको ५ जना मध्ये कोभे पनि रहेका छन् ।
प्रइभेट हेलीकपटरमा यात्रा गरिरहेको बेला अचानक हेलीकपटरमा आगलागी हुँदा हेलीकपटर दुर्घटना भएको जनाएको छ । हेलीकपटर बिहान १० बजे दुर्घटना भएको जनाएको छ ।