29 Nov 2020, 3:55 AM (GMT)

Coronavirus Stats Nepal

231,978 Total Cases
1,479 Death Cases
212,590 Recovered Cases

टाउको देखि पुच्छर सम्मको चितुवाको छाला सहित २ जना पक्राउ

काठमाडाैं । टाउको देखि पुच्छर सम्मको चितुवाको छाला सहित दंगीशरण गाउँपालिका १ निवासी २४ वर्षीय चेतबहादुर पुन र सोही ठाँउका २४ वर्षीय सोगात घर्तीलाई पक्राउ गरिएको छ ।

चितुवाको छाला बोकी हिँडिरहेका सूचनाका आधारमा खटिउको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा उनीहरुलाई पक्राउ गरेको बताइएको छ । झोलाभित्र प्लाष्टिकको बोरामा लुकाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona Infection Confirmed in 1,380 More People

Kathmandu : In the last 24 hours, 1,380 people have been infected with the coronavirus ...

Translate »
%d bloggers like this: