26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

नेपालमा कोरोना भाइरसको परिक्षण

काठमाडाैं । नेपालमा कुनैपनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नै परीक्षण हुनेछ । विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट टेकु स्थित राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा आइपुगेको जनाएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले नेपालमै कोरोना भाइरस परीक्षण गर्ने किट ल्याएको हो । जनस्वास्थय प्रयोगशालाले कोरोना भाइरसको लक्षण देखिएका बिरामीको २४ घण्टा भित्रमा कोरोना भाइरस छ वा छैन भनेर पत्ता लगाउन सक्ने  जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: