28 Oct 2020, 2:24 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

कोरोना भाइरसको उपचारको लागि नयाँ कोरोना भाइरस

काठमाडाैं । अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको उपचारमा सहयोग गर्ने उद्देश्यले मेलबर्नमा कोरोना सङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरोना भाइरस बनाएको सन्चार माध्यमले जनाएको छ ।

यो भाइरसको सहयोगले कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न सहयोग पुग्ने वैज्ञानिकहरुले विश्वास लिएका छन् । तसर्थ अस्ट्रेलियाले यो खोजबारे विश्व स्वास्थ्यलाई जानकारी गराउने तयारी गरेको छ ।

चीनले पहिले नै नयाँ भाइरस बनाएको हुँदा अस्ट्रेलिया चीन बाहिर कोरोना भाइरस उत्पादन गर्ने पहिलो देश बनेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: