08 Aug 2022, 3:45 AM (GMT)

Coronavirus Stats Nepal

990,625 Total Cases
11,972 Death Cases
972,967 Recovered Cases

दुई भारतीय टोकियोको एक रेष्टुरेन्टमा मृत भेटिए

काठमाडाैं । टोकियोको ओता वार्ड नाकारोकुगोस्थित तानसेन भ्यू नामक इण्डियन नेपाली रेष्टुरेन्टमा  २ भारतीय नागरिक बिहिबार मृत फेला परेका छन् । उनीहरुमध्ये एक जना सोफामा थिए भने अर्काे कुर्सीमा मृत अवस्थामा भेटिएको  थियो । दुवै भारतीय अन्दाजी ४० वर्ष रहेको बताइएको छ ।

हावा बाहिर फाल्ने पंखा नचलाइएको र नान बनाउने चुल्हो चालू अवस्थामा रहेको कारणले गर्दा रेष्टुरेन्टमा कार्बनडाई अक्साड बढी भई मृत्यु भएको जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A microbus and a motorcycle collided in Chandragiri, killing the driver

Kathmandu : A person was killed when a motorcycle collided with a micro bus parked ...

Translate »
%d bloggers like this: