22 Sep 2020, 6:44 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

कोरोना भाइरसका कारण कम्तीमा २१३ जनाको मृत्यु विश्वव्यापी सङ्कट घोषणा

काठमाडाैं । कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्यु भईसकेको पुष्टि भएको छ । दुई सय भन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्ने मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरुमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: