28 Oct 2020, 2:54 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

कोरोना भाइरसको संङ्कमण बेलायतमा पनि

काठमाडाैं । बेलायतमा एकै परिवारका दुईजनालाई कोरोनाको संक्रमण देखिएको इङ्ल्यान्डको मेडिकल कार्यालय प्रमुखले पुष्टि गरेका छन् । कोरोना भाइरसका कारण अहिले सम्म २१३ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छन् भने कमजोर स्वास्थय प्रणाली भएको देशमा फैलिन सक्ने त्रास व्यक्त गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: