काठमाडाैं । बेलायतमा एकै परिवारका दुईजनालाई कोरोनाको संक्रमण देखिएको इङ्ल्यान्डको मेडिकल कार्यालय प्रमुखले पुष्टि गरेका छन् । कोरोना भाइरसका कारण अहिले सम्म २१३ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छन् भने कमजोर स्वास्थय प्रणाली भएको देशमा फैलिन सक्ने त्रास व्यक्त गरेका छन् ।
