20 Sep 2020, 1:57 AM (GMT)

Coronavirus Stats Nepal

64,122 Total Cases
411 Death Cases
46,233 Recovered Cases

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडाैं । मोरङको बेलवारी नगरपालिका-५ करेनीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाँउपालिका-५ का २० वर्षीय राजकुमार सरदार रहेका छन् ।

२ प ६९२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो । घटना शुक्रबार बिहान-राति पाैैने १ बजेको समयमा भएको जनाएको छ ।

राजकुमारको मृत्यु उपचारको क्रममा भएको जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: