26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

स्कुटरलाई पछाडिबाट बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

काठमाडाैं । बिहिबार राति साढे छ बजे मोरङको सुन्दर हरैचा नगरपालिका १० का ४१ वर्षीय बुद्धिराम राईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ३९ प ७६०७ नम्बरको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको १ ख ३२०२ नम्बरको बसले पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको जानकारी दिएको छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा घाइते बुद्धिराम राईको उपचारको क्रममा मृत्यु भएको हो । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: