23 Oct 2020, 2:16 AM (GMT)

Coronavirus Stats Nepal

148,509 Total Cases
812 Death Cases
102,820 Recovered Cases
भारतीय अर्थमन्त्री निर्मला सीतारमण

भारतले नेपाललाई दिने अनुदानमा करिब ३३ प्रतिशतले कटाैती

भारतीय अर्थमन्त्री निर्मला सीतारमण

काठमाडाैं । भारतले चालू वर्षका लागि नेपाललाई दिने अनुदानमा करिब ४ अर्ब भारुले कटाैती गरी ८ अर्ब भारुमा झारिएको जनाइएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्धारा शनिबार संसदमा पेश गरिएको बजेटमा अनुदानमा कटाैती भएको जनकारी दिइएको हो ।

गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरेपनि अनुदानमा करिब ४ अर्ब भारुले कटाैती गरिएको छ । गत वर्षको तुलनामा ३३ प्रतिशतले कटाैती गरिएको छ ।

नेपालीलाई दिइने सहयोग करिब ३३ प्रतिशतले घटाइए तापनि भुटानलाई दिइने सहयोग करिब ८ प्रतिशतले बढाइएको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने बजेटमा प्रस्ताव गरिएको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 3,637 more people

Kathmandu : In the last 24 hours, 3,637 people have been confirmed to be infected ...

Translate »
%d bloggers like this: