पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँले घट्यो

Spread the love

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र मट्टितेल)को मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको  प्रतिलिटर १०८ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम गरिएको छ । नयाँ मूल्य सोमबार राति १२ बजे देखि कार्यान्वयन हुने निगमले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झुटो विवरण देखाएर सवारी पास लिई यात्रु ओओसार्ने चारजना पक्राउ

Spread the love काठमाडाैं । आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको आरोपमा चारजनालाई ललितपुरको ...

Translate »
%d bloggers like this: