23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

तीर्थयात्रामा गएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ जना घाइते

काठमाडाैं । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु र १८ जना घाइते भएको छ ।

मृत्यु हुनेमा ५६ वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चाैधरीको नाम खुलेको छ । मध्यरातमा बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्काे बससँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडी सुनसरी जिल्लाबाट माघ २३ गते ३५ दिनको  तीर्थयात्राको लागि भारत तर्फ गएको थियो ।

घटनामा घाइते भएका १८ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि राखिएको छ भने दुवै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: