काठमाडाैं । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ । शवको पछाडिपट्टि निल डाम रहेको र कपडा पनि अपराध स्थलमा छर घटनामा संलग्न सुर्खेतको लेकफर्साका गिरबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेका छन् ।
हत्याको कारणबारे प्रहरीले नखुलाए तापनि उनीहरु पतिपत्नी रहेको जनाएको छ । उनीहरु माघ २१ गते काम खोज्दै स्थानीय कृषि फर्ममा पुगेको जनाएको छ ।