हत्यापछि ललितपुरको वनमा शव फालिएको पुष्टि

Spread the love

काठमाडाैं । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ । शवको पछाडिपट्टि निल डाम रहेको र कपडा पनि अपराध स्थलमा छर घटनामा संलग्न सुर्खेतको लेकफर्साका गिरबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेका छन् ।

हत्याको कारणबारे प्रहरीले नखुलाए तापनि उनीहरु पतिपत्नी रहेको जनाएको छ । उनीहरु माघ २१ गते काम खोज्दै स्थानीय कृषि फर्ममा पुगेको जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झुटो विवरण देखाएर सवारी पास लिई यात्रु ओओसार्ने चारजना पक्राउ

Spread the love काठमाडाैं । आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको आरोपमा चारजनालाई ललितपुरको ...

Translate »
%d bloggers like this: