प्रधानमन्त्री ओलीले प्रचण्डलाई बोलाए बालुवाटार

Spread the love

काठमाडाैं । बिहान भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाउनु भएको जनाउनु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डलाई बोलाएको बताइएको छ ।

सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजानिक भएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएपछि रिक्त रहेको दुई मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One week more to lock down, lock down will now remain until April 15.

Spread the love Kathmandu : The government has added one week to lock down time. ...

Translate »
%d bloggers like this: