01 Jun 2023, 11:09 AM (GMT)

Coronavirus Stats Nepal

1,003,340 Total Cases
12,031 Death Cases
991,287 Recovered Cases

हङकङमा नेपाली महिलाले आत्माहत्या गरिन्

काठमाडाैं । हङकङको वान चाइ रोडमा रहेको एक अपार्टमेन्टको छतबाट हाम्फालेर एक नेपाली महिला आत्माहत्या गरेकी छिन् । छतबाट हाम्फालेपछि गम्भीर घाइते भएकी महिलाको मृत्यु अस्पतालमा उपचारको क्रममा भएको बताइएको छ ।

स्थानीय समय साढे १२ बजे उनलाई स्थानीय व्यक्तिहरुले प्रहरीले बोलाएका थिए । प्रहरीले उनलाई मदत गर्न कोसिस गरिरहेको बेला अचानक हाम्फालि आत्माहत्या गरेको बताइएको छ । महिलाको पहिचान भने खुलेको छैन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: