18 Sep 2020, 8:17 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

हङकङमा नेपाली महिलाले आत्माहत्या गरिन्

काठमाडाैं । हङकङको वान चाइ रोडमा रहेको एक अपार्टमेन्टको छतबाट हाम्फालेर एक नेपाली महिला आत्माहत्या गरेकी छिन् । छतबाट हाम्फालेपछि गम्भीर घाइते भएकी महिलाको मृत्यु अस्पतालमा उपचारको क्रममा भएको बताइएको छ ।

स्थानीय समय साढे १२ बजे उनलाई स्थानीय व्यक्तिहरुले प्रहरीले बोलाएका थिए । प्रहरीले उनलाई मदत गर्न कोसिस गरिरहेको बेला अचानक हाम्फालि आत्माहत्या गरेको बताइएको छ । महिलाको पहिचान भने खुलेको छैन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A girl dies after being struck by lightning

Kathmandu : A girl died in a lightning strike in Dewangani village municipality-6 of Sunsari ...

Translate »
%d bloggers like this: