28 Nov 2020, 1:58 AM (GMT)

Coronavirus Stats Nepal

229,343 Total Cases
1,435 Death Cases
209,435 Recovered Cases

हिन्दु मुस्लिमको झडपमा ७ जनाको मृत्यु, ३ दर्जन भन्दा बढी घाइते

काठमाडाैं । भारतको नयाँ दिल्लीमा नागरिकता संशोधन कानुनको समर्थन र विरोधमा भएको हिंसामा ५ जना आन्दोलनकारी र दुई जना प्रहरीको मृत्यु भएको छ भने तीन दर्जन भन्दा बढी मानिसहरु घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमको अनुसार हिसांमा सोमबार सम्म ४ जनाले ज्यान गुमाएका थिए भने मंगलबार बिहान सम्म ७ जनाले ज्यान गुमाइ सकेका छन् ।

हिंसामा घाइते भएकाहरुलाई अस्पताल लादै गरेका एम्बुलेन्स माथि पनि आक्रमण भएपछि अस्पताल पनि असुरक्षित भएको छ ।

हिन्दु र मुस्लिम बीचको झडपमा दिल्लीको जनजिवन विकराल बन्दै गए तापनि प्रहरीले भने ठूलो कदम चालेको छैन ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

5 District Police Including Police Chief Killed in Afghanistan’s Faryab Bomb Blast

Kathmandu : At least five security personnel, including Safar Mohammad Bidar, the police chief of ...

Translate »
%d bloggers like this: