26 Oct 2020, 9:13 AM (GMT)

Coronavirus Stats Nepal

159,830 Total Cases
862 Death Cases
115,675 Recovered Cases

कोटेश्वर-जडीबुटी रुटमा नयाँ ट्राफिक नियम

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चापको व्यवस्थापनका लागि कोटेश्वर-जडीबुटी रुटमा बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ ।

यो नियम लागू गरेपछि कोटेश्वरको सवारी जामको समस्या कम हुने अपेक्षा गरेको छ ।

नयाँ नियम अनुसार विस्तारै गुड्ने टिपर, ट्रक, बस लगायत ठूला सवारी साधन बायाँ लेनमा चलाउनुपर्ने र छिटो गुड्ने मोटरसाइकल, कार लगायत सवारी साधन भने दायाँ लेनमा चलाउनुपर्ने छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,535 more people in Kathmandu Valley

Kathmandu : Coronavirus infection has been confirmed in 1,535 people in Kathmandu Valley in the ...

Translate »
%d bloggers like this: