26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

सामूहिक बलात्कारको आरोपमा दुई दाजुभाई पक्राउ

काठमाडाैं । सामूहिक बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुई जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा झापा गाैरीगन्ज-१ घर भइ बुढानीलकण्ठ नगरपालिका-६ हात्तिगाैंडा बस्ने ३५ वर्षीय सुवास संग्राैला र उनका भाइ ३३ वर्षीय विशाल संग्राैला रहेका छन् ।

उनीहरुले पीडित महिलालाई सुवास संग्राैलाको घरमा र भक्तपुरको एक रिसोर्टमा लगेर सामूहिक बलात्कार गरेको बताइएको छ । पक्राउ परेका संग्राैला दाजुभाईलाई प्रहरीले जर्बजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ भने पीडित महिलालाई सामाजिक संस्थामा आश्रय दिइएको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: