24 Nov 2020, 8:14 AM (GMT)

Coronavirus Stats Nepal

222,288 Total Cases
1,337 Death Cases
202,067 Recovered Cases

कोरोना भाइरसको त्रासमा व्यापार

काठमाडाैं । जापानको ताकासाकीमा कोरोना भाइरसको त्रास देखाइ ठगी गर्ने ठगहरुको फोन आउने गरेको बताइएको छ । ठगी गर्नेहरुले मार्च ३ सम्ममा ४ घरमा फोन गरिसकेको बताइएको छ ।

ठगी गर्नेहरुले घरको पाइपमा रहेको कोरोना भाइरस हटाइ दिए बापत ८० हजार येन देखि २ लाख येन सम्म मागेको बताइएको छ ।

प्रहरीको अनुसार कोही पनि व्यक्तिहरु नठगिएता पनि कसैले कोरोना भाइरसको त्रास देखाइ बैंक खाता नम्बर वा पिन नम्बर मागेका प्रहरीलाई सम्पर्क गर्न अपिल गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fourteen people killed in tanker explosion in Mexico

Kathmandu : A gas explosion along a highway in the Mexican state of Nayarit of ...

Translate »
%d bloggers like this: