28 Oct 2020, 2:54 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

चिनियाँ दम्पतिको रहस्यमय हत्या ।

काठमाडाैं । थाइल्याण्डमा एक चिनियाँ दम्पतीलाई जिउँदै हातखुट्टा बाँधेर सुटकेसभित्र हाली काम्फेङ फेटको पिंग नदीमा फालिएको भेटिएको छ ।

दम्पतिमध्ये ३० वर्षीय पति वाङ जुनको शव फेला परिसकेको छ भने उनकी पत्नी २८ वर्षीय झु बिङको खोजी भइरहेको छ । ती दम्पति अन्य १३ जना चिनियाँ नागरिकसगँ मिलेर पटायामा ३ वटा घर भाडामा लिइ बसेका थिए ।

पुलिसले हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको र २ जनालाई पक्राउ गर्न वारेन्ट जारी भएको बताइएको छ ।

पत्नीको बारेमा केही जानकारी नभएता पनि उनको शव पनि सुटकेसमै हुने विश्वास गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: