26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

रोनाल्डिनो फेरि पक्राउ ।

काठमाडाैं । सन् २०१८मा संरक्षित क्षेत्रमा फिसिङ ट्रयाप बनाएको विषयमा मुद्दा परेका रोनाल्डिनो नक्कली पासपोर्टको प्रयोग गरेको आरोपमा फेरि पक्राउ परेका छन्।

रोनाल्डिनो र उनका भाइ रोबर्टाेलाई उनीहरु बसेको होटलमा बुधबार राती छापा मारी प्रहरीले प्रकाउ गरेको बताइएको छ । रोनाल्डिनो र रोबर्टाेलाई नक्कली कागजात प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ गरेको हो ।

सन् २०१८मा संरक्षित क्षेत्रमा फिसिङ ट्रयाप बनाएको विषयमा मुद्दा परेपछि अदालतले दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरी पासपोर्ट खोसेर विदेश जानबाट रोक लगाइएको थियो ।

रोनाल्डिनो र रोबर्टाे एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए र उनीहरु दुवैले पाराग्वेको पासपोर्ट बोकेको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘Critics Best Actor’ Award for Siddharth Malhotra

Kathmandu : Actor Siddharth Malhotra has been honored with the ‘Critics Best Actor’ Award. On ...

Translate »
%d bloggers like this: