
FILE – In this Sunday, July 14, 2019 file photo, Portugal’s President Marcelo Rebelo de Sousa leaves after a lunch at the Elysee Palace that followed Bastille Day parade on the Champs-Elysees avenue in Paris. The office of Portugal’s 71-year-old president said Sunday March 8, 2020 that he has canceled all public activities and will stay at home amid the coronavirus outbreak. (AP Photo/Kamil Zihnioglu, File)
काठमाडाैं । पोर्चुगलाका राष्ट्रपति मार्सेलो रेबेलो डे साैजालाई कोरोना भाइरस परिक्षणको लागि क्वारेन्टाइनमा राखिएको छ र उनलाई क्वारेन्टाइनमा १५ दिन क्वारेन्टाइनमा राखिने बताइएको छ ।
राष्ट्रपति मार्सेलो फेलुगीरासको एक विद्यालयको कार्यक्रममा सरिक हुनुभएको र त्यस विद्यालयको विद्यार्थी कोरोना भाइरस संक्रमित पुष्टि भए पश्चात उनलाई क्वारेन्टाइनमा राखिएको हो । अहिले फेलुगीरास र लाैसादाका सम्पूर्ण विद्यालयहरुलाई बन्द गरिएको छ ।