26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

९ करोड ठगी गरी म्यानपवार फरार

काठमाडाैं । म्यानपावर कम्पनीबाट दुई सय भन्दा बढी युवाहरुलाई पोर्चुगल पठाउँछु भनी करिब ८ देखि ९ करोड रकम उठाई फरार भएको छ ।

फरार हुनेमा कालिकोट मकवानपुर जिल्ला पदमपोखरी २ का सनमान गोले, अवतार तामाङ् र भिम तामाङ् रहेका छन् । सनमान गोले आफै पोर्चुगल पुगका र बाँकी दुई जना भने दिल्लीमा रहेको बताइएको छ ।

फरार म्यानपवार कालिकोट  ओभरसिज कम्पनी रहेको र कम्पनीले पीडित युवाहरुलाई अन्तवार्ताको लागि नयाँ दिल्ली सम्म लगेको बताइएको छ । अन्तवार्ताको केही महिनामा संचालक सनमान गोले संगै अवतार तामाङ् र भिम तामाङ् बेपत्ता भए पश्चात पीडितहरुले वैदेशिक रोजगारीमा ठगी भएको उजुरी गरेका थिए ।

वैदेशिक रोजगारीले पीडितहरुलाई क्षतिपुर्ति उपलब्ध गराइदिने आशा देखाए तापनि ३०/३५ पीडितहरुले मात्र सिमित क्षतिपुर्ति पाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: