26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

कतारद्धारा नेपालसहित १४ देशलाई अस्थायी प्रतिबन्ध

काठमाडाैं । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेश गर्नबाट अस्थायी प्रतिबन्ध लगाएको छ । प्रतिब्ध लगाइएको देशहरुमा नेपाल, भारत, पाकिस्तान, चीन, थाइल्याण्ड, इजिप्ट, इरान, इराक, लिभानन, सिरिया, बङ्लादेश, कोरिया, इटाली, फिलिपिङ्स र श्रीलङ्का रहेको छ ।

करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृति लिई सकेपछि पनि कतार जानबाट रोकिएको बताइएको छ ।

कतारको निर्णय पछि नेपाल सरकारले कतारको लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट ३ हजार ६ सय ५ जनाले कतार जानका लागि अन्तिम श्रम स्वीकृत लिइसकेको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: