04 Dec 2020, 11:06 AM (GMT)

Coronavirus Stats Nepal

237,589 Total Cases
1,551 Death Cases
220,272 Recovered Cases

कोरोनाको कारण सलमान खान फिल्म ‘राधे’ को छायाङ्कन स्थगित

काठमाडाैं । कोरोना भाइरसको प्रभावका कारण भारतीय स्टार सलमान खानको मुख्य अभिनय रहेको फिल्म ‘राधे’को छायाङ्कन स्थगित भएको छ ।

‘राधे’ फिल्ममा अभिनेता सलमान खानसँग अभिनेत्री दिशा पटानी, रण्दिप हुदा र ज्याकि साैरफ स्क्रिन सेयर गरेको देखिने छ भने ‘राधे’ फिल्म २२ मे २०२० मा प्रदर्शन रिलीज हुनेछ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Indonesian volcano Ili Lewotolok erupts, forcing resident to flee

Indonesia’s Ili Lewotolok erupted on Sunday sending 4 kilometers (2.5 miles) of ash and smoke ...

Translate »
%d bloggers like this: