26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

कोरोना संक्रमणको जोखिमको कारण इटालीमा खेलकुद स्थगित

काठमाडाैं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण इटालीका प्रधानमन्त्रीले जिसेपे कोन्टीले खेलकुदका सबै गतिविधिहरु अप्रिल ३ सम्मका लागि स्थगित गरिने घोषणा गरेका छन् ।

इटालीको ओलम्पिक कमिटिले खेलकुदका सबै गतिविधिहरु बन्द गर्न सिफारिश गरेपछि क्वारेन्टाइनका महत्वपूर्ण सुरक्षात्मक उपायहरु स्वरुप खेलकूद स्थगित गरिएको बताइएको छ ।

इटालीमा करिब ९ हजार कोरोना संक्रमित रहेका छन् भने ४५० जनाको मृत्यु भइसकेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘Critics Best Actor’ Award for Siddharth Malhotra

Kathmandu : Actor Siddharth Malhotra has been honored with the ‘Critics Best Actor’ Award. On ...

Translate »
%d bloggers like this: