28 Oct 2020, 2:39 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

चीनमा कोरोना संक्रमितको उपचार भइ घर फर्काइयो

काठमाडाैं । कोरोना भाइरसको संक्रमण फैलन थालेपछि मध्यम खालका संक्रमितलाई उपचार गर्नका लागि वुहानमा अस्थायी अस्पतालमा रुपान्तरण गरिएको १६ सार्वजनिक स्थल मध्ये १४ वटा सोमबार दिँउसो बन्द गरेको छ ।

ती अस्थायी अस्पतालमा १२ हजार बिरामालाई उपचार गरिएको थियो र ती अस्पताल बन्द गरिएपछि अब वुहानमा २ वटा मात्र स्वास्थ्य संस्था सञ्चालनमा रहेको छ जुन मंगलबारसम्ममा बन्द गरिने बताइएको छ ।

चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोरोना भाइरसको पुष्टि भएकोमा ५९ हजार ९ सय ५ जनालाई उपचार गरी घर फर्काइसकेको छ भने १९ हजार १६ जनाको अझै उपचार भइरहेको छ ।

हाल सम्ममा चीनमा संक्रमितमध्ये ७० प्रतिशतको उपचार भई डिस्चार्ज भइसकेको छ भने विश्वभर फैलिएको संक्रमण मध्ये ९३ प्रतिशत चार देशमा मात्रै भएको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: