26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

सामूहिक बलात्कार आरोपितलाई १० वर्ष कैदको फैसला

काठमाडाैं । कान दुखेको औषधी किन्न पसल गएकी १६ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्नमध्येका ४ जनालाई १० वर्ष कैद सजाय फैसला गरेको छ । सजाय पाउनेमा सप्तरीको शम्भुनाथ नगरपालिका ३ का २० वर्षीय एटलाण्टिक चाैधरी सोहि उमेरका अजयकुमार चाैधरी, अर्जुनकुमार साह र मनोजकुमार साह रहेका छन् ।

आरोपित विरुद्ध ०७४ फागुन २८ गते उजुरी दर्ता गरिएको थियो र सामूहिक बलात्कारको उजुरी परेलगत्तै एटलाण्टिक र अजय पक्राउ परेको थियो भने मनोज र अर्जुन ०७४ चैत २६ गते वारेण्ट जारी भएपछि धराैटीमा रिहा भएका थिए । आरोपित बबी, मिथिलेश र ओमप्रकाश हालसम्म पक्राउ परेका छैन्न भने उनीहरुको मुद्दा मुल्तबीमा राखिएको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: