28 Oct 2020, 2:08 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

चीन र इटालीपछि कोरोनाबाट प्रभावित देश इरान

काठमाडाैं । चीन र इटालीपछि सबैभन्दा बढी कोरोना भाइरसबाट प्रभावित भएको मुलुक इरान रहेको छ ।

इरानमा चाैबिस घण्टामा ९५८ नयाँ कोरोनाभाइरस संक्रमण भएको र बुधबार इरानको स्वास्थ्य मन्त्रालयले थप ६३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

यससँगै इरानमा संक्रमितको संख्या ९ हजार पुगेको छ भने मृत्यु हुनेमा ३५४ पुगिसकेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: