18 Sep 2020, 6:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

नेपालले ८ देशलाई भिसा नदिने

काठमाडाैं । कोरोना भाइरसको जोखिमले गर्दा अब नेपालले ८ देशका नागरिकलाई अनअनराइभल भिसा नदिने बताइएको छ । ती ८ देश कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरु फ्रान्स, स्पेन, जर्मनी, चीन, जापान, दक्षिण कोरिया, इटली र इरान रहेको छ ।

नेपालले पहिले ५ देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरिएको भएपनि अब ८ देशलाई अनअनराइभल भिसा नदिने निर्णय गरिएको छ । यो निर्णय अल्पकालीन भएको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A girl dies after being struck by lightning

Kathmandu : A girl died in a lightning strike in Dewangani village municipality-6 of Sunsari ...

Translate »
%d bloggers like this: