26 Oct 2020, 9:43 AM (GMT)

Coronavirus Stats Nepal

159,830 Total Cases
862 Death Cases
115,675 Recovered Cases

फ्रान्सका मन्त्री पनि कोरोना भाइरस संक्रमित

काठमाडाैं । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड-१९ को प्रकोप अहिले विश्वभर फैलिएको छ । कोरोना भाइरसबाट प्रभावित बनेको देश फ्रान्स पनि हो । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा २५ सय जनाको मृत्यु भइसकेको छ भने १४ सयमा संक्रमिण भेटिएको छ ।

संक्रमितमा अहिले फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रेइस्टर पनि रहेका छन् । मन्त्रीमा लक्षण देखेपछि परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको बताइएको छ ।

यसअघि फ्रान्सका अन्य ५ संसदहरुमा कोरोना भाइरसको संक्रमण देखिसकेको र सँगै राष्ट्रिय सभामा सहभागी भएको हुँदा, संसदहरुबाटै सरेको अनुमान लगाइएको छ । अहिले उनी आफ्नै निवासमा आराम गरिरहेको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: