28 Oct 2020, 2:24 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

एकेडेमी आवर्ड बिजेता टोम ह्याक्स र उनकी पत्नी कोरोना संक्रमित

काठमाडाैं। हलिउड नायक टोम ह्याक्स आफ्नो ट्वीटर अकाउण्टमा आफुलाई र आफ्नो श्रीमतीलाई कोरोना भाइरस पाइएको बताइएको छ । उनीहरु दुवैजना अहिले अष्ट्रेलियाको अस्पतालमा छन् र उनीहरुले सबै जनालाई कोरोना भाइरसबाट सुरक्षित रहन आग्रह गरेका छन् ।

उनीहरुले परिक्षण गर्नु अगाडि शरीर दुख्ने, जाडो हुने लक्षण महशुश भएको र परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको बताएका थिए । एकेडेमी आवर्ड बिजेता टोम ह्याक्स २०१३ मा पनि दुई प्रकारको ड्याभिटिज भएको बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: