22 Sep 2020, 8:17 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

कोरोनाको संक्रमण देखिए लक डाउन

काठमाडाैं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि भारतले भोलिदेखि पर्यटक आवागन रोकेको छ भने अमेरिकाले पनि सबै युरोपेली देशबाट यात्रा गर्न १ महिनासम्म रोक लगाएको छ ।

नेपालले भने कोरोना संक्रमित नभएको भनी सात दिन ननाघेको प्रमाणपत्र ल्याउनुपर्ने निर्णय गरेको छ र यदि नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेमा लक डाउन गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुनै क्षेत्रमा संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर लक डाउन गर्ने योजना बनाएको छ । देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Death of Woman due excessive bleeding

Kathmandu : A woman has died at Pyuthan Hospital in Bijuwar due to excessive bleeding. ...

Translate »
%d bloggers like this: