26 Jan 2022, 2:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको क्वारेन्टाइनमा

काठमाडाैं । कोरोना भाइरसका कारण पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । उनी आफ्नो आमा भेट्न पोर्चुगल गएका थिए ।

इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको हो । रुगानीसँग भेट गरेका दुवै टिमका खेलाडीहरु अब क्वारेन्टाइनमा राखिने भएका छन् ।

क्रिस्टियानो रोनाल्डोलाई अहिले पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Powerful earthquake in Japan

Kathmandu : A strong earthquake shook Japan on Thursday. A magnitude 6.1 earthquake has shaken ...

Translate »
%d bloggers like this: