28 Oct 2020, 3:09 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

प्रधानमन्त्रीको रिपोर्ट सामान्य, प्रधानमन्त्रीलाई संक्रमण छैन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनैपनि खालका संक्रमण नदेखिएको चिकित्सकले बताएको छ । प्रधानमन्त्रीको भिटल र ल्याबको परिक्षणको रिपोर्ट राम्रो अवस्थामा रहेको र उनले नियमित खानपान, हिड्डुल र व्यायम गरिरहेको बताइएको छ ।

ओलीको दोस्रोपटक मिर्गाैला  प्रत्यारोपण गत फागुन २१ गते बुधबार शिक्षण अस्पतालमा गरिएको थियो । ओलीलाई मिर्गाैला दिने भान्जी समीक्षा संगाैलाई बुधबार डिस्चार्ज गरिएको छ भने प्रधानमन्त्रीलाई केहि दिनमा डिस्चार्ज गरिने चिकित्सकले बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies after drowning in pond in Ilam

Kathmandu : A person has drowned in a pond in Deumai Municipality of Ilam. The ...

Translate »
%d bloggers like this: