15 Jan 2021, 11:30 AM (GMT)

Coronavirus Stats Nepal

266,816 Total Cases
1,948 Death Cases
260,567 Recovered Cases

महोत्तरीमा २ जना पक्राउ

काठमाडाैं । महोत्तरीको नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखाको १ करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका-३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका-३ बस्ने ३१ वर्षीय दीपकुमार कर्ण रहेको बताइएको छ ।

उनीहरुले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी सदस्यबाट रकम असुली गरेको बताइएको छ । उनीहरुले रकम बैंकमा जम्मा नगरी १ करोड ६१ लाख ७६ हजार हिनामिना गरेको बताइएको छ ।

पक्राउ परेका तवदार संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेको छन् भने उनीहरुलाई प्रहरीले मङ्गलबार राती पक्राउ गरेको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One arrested with drugs from Nagdhunga

Kathmandu : A man has been arrested with drugs from Nagdhunga in Kathmandu. The arrested ...

Translate »
%d bloggers like this: