20 Sep 2020, 7:38 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

हार्वी वाइनस्टिनलाई २३ वर्ष कैद

काठमाडाैं । न्युओर्कको एक अदालतले हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनलाई बलात्कार तथा याैन उत्पीडनको आरोपमा दोषी ठहर गर्दै २३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

मिटु मुभमेन्टका बेला हार्वी माथि ८० महिलाले याैन उत्पीडनको आरोप लगाएको थियो । वकिलहरुले अदालतमा फैसला घटाउन माग गरे पनि विपक्षमा खडा भएका वकिलहरुले हदैसम्मको सजाय हुनुपर्ने माग गरेको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: