26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

कोरोना भाइरसका कारण खेलकुद स्थगित

काठमाडाैं । कोरोना भाइरसको प्रभावले विश्व खेलकुदमा समेत परेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिम बढेपछि जर्मन फुटबल लिग बुन्डेलिगा आगामी अप्रिल २ सम्मका लागि स्थगित गरिएको छ ।

यसअघि इङग्लिस प्रिमियर लिग अप्रिल २ सम्म, ला लिगा आगामी २ हप्ताका लागि, फ्रेन्च लिगवान अर्काे सूचना जारी नभएसम्म र इटालियन सिरी ए अप्रिल २ सम्मका लागि स्थगित गरिएको थियो ।

युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग पनि अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘Critics Best Actor’ Award for Siddharth Malhotra

Kathmandu : Actor Siddharth Malhotra has been honored with the ‘Critics Best Actor’ Award. On ...

Translate »
%d bloggers like this: