26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

काठमाडाैं । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखामा कार्यरत बन अधिकृत सन्तमाया श्रेष्ठलाई पक्राउ गरेको छ ।

सन्तमायाले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस लिई सरकारी गाडीमा दोलखाबाट काठमाडाैं आउदैँ गरेको खबर प्राप्त भएपछि उनलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरमा गाडी रोकी जाँच गरिएको थियो ।

जाँच गर्दा उनको गाडीमा २ लाख ३ हजार ५ सय रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरेको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: