18 Sep 2020, 5:32 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

तुलसीपुरमा चट्याङ लागि एक महिला घाइते

काठमाडाैं । तुलसीपुर उपमहानगरपालिका-१८ दाैडाँडे निवासी २२ वर्षीय शिवा बस्नेतलाई चट्याङ लागेर गम्भीर घाइते भएकी छिन् ।

शिवा बस्नेत घरमा बसिरहेको बेला दिउँसो १ बजेतिर परेको चट्याङ लागेको बताइएको छ ।

घाइते भएको शिवा बस्नेतको दुवै खुट्टा जालेको छ भने  उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: