27 Oct 2020, 11:25 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

दोस्रो युभेन्ट्सका खेलाडी कोरोना संक्रमित

काठमाडाैं । इटालियन मिडियाले इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना भाइरस देखिएको जनाएको छ । कोरोनाको संक्रमण देखिने डिबाला युभेनट्सका दोस्रो खेलाडी हुन् ।

यसअघि युभेन्टसका डिफेन्डर डानिली रुगानीलाई संक्रमण देखिएको थियो । डिफेन्डर डानिली रुगानीलाई संक्रमण देखिएपछि युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पनि आइसोलेसनमा राखिएको थियो तर उनलाई कोरोना भाइरसको संक्रमण भने देखिएको थिएन् ।

अहिले पाउलो डिबालालाई आइसोलेसनमा राखिएको छ भने क्लबका केही खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि क्लबसँग आबद्द १ सय २१ जनालाई आइसोलेसनमा राखिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: