26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

१ महिनाको लागि भारतको सीमा बन्द गरिने

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन १ महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ ।

कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैन् भने भारतीयले पनि विदेश यात्रा गर्न नपाउने निर्णय लिएको छ । भारतले स्थल सीमा जोडिएको देशहरुबाट समेत समेत यात्रा प्रतिबन्ध लगाँउदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ दुरुस्त बनाउने निर्णय लिएको छ ।

यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ भने अप्रिल १५ सम्मका लागि रहनेछ । कोरोना भाइरसलाई सर्न नदिन यस्तो निर्णय लिएको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: