18 Sep 2020, 10:44 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

घर भत्कदा २ जनाको मृत्यु १ जना घाइते

काठमाडाैं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाँउमा भरखर बनाएको घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।

मृत्यु हुनेमा १२ वर्षीय मञ्जु बुढा र २ वर्षीय लक्ष्मी बुढा रहेको छ भने आमा रणमती बुढा गम्भीर घाइते भएकी छिन् । घाइते भएकी रणमती घुडाभन्दा मुनि च्यापिएको र बेहोस अवस्थामा फेला परेकी थिइन् । घाइते रणमतीलाई स्थानीय मेडिकलमा लागिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: