काठमाडाैं । दक्षिण अफ्रिकाको आबाथेम्बु जातीका राजा बुयेलेखया डलिन्ड्येबोलाई आफ्नै छोरामाथि बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ ।
परिवारका सदस्यलाई कुटपिट गरेपछि उनका छोरा युवराज अजेनाथी डलिन्ड्येबोले आफ्ना बुबा विरुद्ध उजुरी दिएका थिए । राजालाई पटक पटक विभिन्न अभियोगमा पक्राउ गरी छाडिँदै गरेको बताइएको छ ।