20 Sep 2020, 7:38 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

देवदहमा दुर्घटना हुँदा १ जना घाइते

काठमाडाैं । देवदह नगरपालिका-९ पाँचनम्बर डाँडामा बुटवलतर्फ आउँदै गरेको लु १ ख २५८४ नम्बरको टिप्पर र बटुवलतर्फ खैरेनीतर्फ जाँदै गरेको बा २० च ५५१६ नम्बरको कार ठक्कर खाँदा एक जना गम्भीर घाइते भएको छ ।

घाइते हुनेमा लु १ ख २५८४ नम्बरको टिप्परको चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव रहेको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: