08 Aug 2022, 3:45 AM (GMT)

Coronavirus Stats Nepal

990,625 Total Cases
11,972 Death Cases
972,967 Recovered Cases

न्युजिल्यानडका बलर ल्युक फर्गुसन आइसोलेसनमा

काठमाडाैं । न्युजिल्यान्ड क्रिकेट टोलीमा रहेका बलर ल्युक फर्गुसनलाई घाँटीमा समस्या देखिएकोले अगामी २४ घण्टाको लागि आइसोलेसनमा राखिने भएको छ ।

बिना दर्शक भएको पहिलो एकदिवसीयमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको थियो । अस्ट्रेलियाका बलर केन रिचार्डसनमा पनि लक्षण देखिएको थियो तर रिपोर्टमा नदेखिएपछि उनी टोलीमा फर्किसकेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘Critics Best Actor’ Award for Siddharth Malhotra

Kathmandu : Actor Siddharth Malhotra has been honored with the ‘Critics Best Actor’ Award. On ...

Translate »
%d bloggers like this: