08 Aug 2022, 4:45 AM (GMT)

Coronavirus Stats Nepal

990,625 Total Cases
11,972 Death Cases
972,967 Recovered Cases

कोरोनाको संक्रमण बढ्न नदिन मुम्बईका सिनेमा हल बन्द गरिने

काठमाडाैं । कोरोना भाइरसको बढ्दो त्राससँगै शनिबार अबेर रात महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले मुम्बई, नयाँ मुम्बई, ठाणे, पुणे र नागपुरका सम्पूर्ण सिनेमाघर बन्द गर्न आदेश दिएका छन् ।

उनका अनुसार महाराष्ट्रमा कोरोना भाइरस संक्रमितहरु भेटिएको र यसलाई थप बढ्न नदिनको लागि बढी भीड हुने स्थलहरु सतर्कताको रुपमा बन्द गरिएको बताइएको छ ।

उनले बढी भीड हुने जिम हल स्वीमिङ पुल र थियटरहरु पनि बन्द गर्न आदर्श दिएको छ भने सर्वसाधारणलाई भीडभाडमा नबस्न आग्रह गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: