18 Sep 2020, 6:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

कोरोनाबाट सुरक्षित हुन बलिउड अभिनेता अमिताभ बच्चनको आग्रह

काठमाडाैं ।संसारभर फैलिरहेको कोरोना भाइरसका कारण बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो फ्यानसँग नभेट्ने निर्णय गरेका छन् । हरेक आइतबार साँझ आफ्नो घर बाहिर आफ्ना फ्यानलाई भेट्ने अमिताभले यो आइतबार कसैलाई नभेट्ने निर्णय लिएका हुन् ।

उनले आफ्नो ट्विटरद्धारा आफ्ना फ्यानहरुलाई आइतबार आफ्नो घर बाहिर नआउन आग्रह गरेका थिए । उनले आफ्ना देश विदेशका फ्यानहरुलाई कोरोनाबाट सुरक्षित रहन आग्रह गरेका थिए ।

चीनबाट शुरु भएको कोरोना भाइरस अहिले संसारभर फैलिँदै गइरहेको छ । १२० राष्ट्रमा संक्रमण भइसकेको छ भने ५००० भन्दा बढीको मृत्यु भइसकेको छ र १ लाख ४० हजार भन्दा बढी संक्रमित छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: